×

NEPAL TIMES UPDATES

Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026

महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै

३० बैशाख २०८२

३० वैशाख , काठमाण्डौ ।

नेपालले थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ । छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा भइरहेको छ ।

Advertisement

डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो । नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।

सोमबार हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण पूरा हुन पाएन । बहराइनले ४ ओभरमा १५ रन बनाएर खेलिरहेको अवस्थामा वर्षाले खेल रोकिएपछि फेरि सुरु हुन सकेन । हङकङको दुवै खेल वर्षाले प्रभावित हुँदा घाटा लागेको छ ।

अब आजको खेलमा नेपालले हङकङलाई पराजित गरेका एक खेल अगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा पुग्ने निश्चित हुनेछ । यदी आजको खेलमा नेपाल पराजित भएमा भने नेपालको यात्रा कठिन हुनेछ ।

नेपाल र हङकङबीच भएका पछिल्ला ५ टी २० खेलमा नेपालले दुई खेल जितेको छ भने हङकङले उक खेल जितेको छ । पछिल्ला दुवै खेल वर्षाका कारण रद्द भएका थिए । यो वर्ष युगान्डमा भएको चारदेशिय सिरिजको पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो ।

अर्को खेलमा भने ६ विकेटको जित हासिल गर्दै सानदार पुनरागमन गर्न सफल रह्यो । नेपाल यही लयलाई कायम गर्ने लक्ष्यमा हुनेछ । नेपाल हाल अंक तालिकाको शीर्ष स्थानमा छ ।

हङकङसँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो। दोस्रो खेलमा भने नेपालले बहराइनमाथि ९ विकेटको जित निकालेको थियो । हङकङले भने आफ्नो दुवै खेलमा अंक बाँडेको छ ।

उसको बहराइनसँगको खेल पनि वर्षाको कारण रद्द भएको थियो। यो खेल जितेमा नेपालले एक खेलअगाबै सुपर ३ मा स्थान बनाउने छ । पराजित भए लगभग सम्भावना सकिने छ । त्यसैले नेपाललाई जितको विकल्प हुनेछैन ।

छनोटमा ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष टोलीले सुपर थ्री मा स्थान बनाउनेछन् । सुपर थ्री मा तीन टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टोलीले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछन् ।

नेपाली महिला टोली अहिलेसम्म ग्लोबल क्वालिफायर समेत पुग्न सकेको छैन । यस पटक ग्लोबल क्वालिफायर पुग्दै विश्वकपसम्म पुग्ने नेपालको लक्ष्य छ ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top