NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

बालेनले ओलीलाई भने भ्रष्टको नाइके! भ्रष्ट सिस्टमलाई समर्थन नगर्ने

मङ्लबार जेष्ठ ७ , २०८२
Reading Time: 1 min read
A A
Nepal Top
बालेन मैदानमा उत्रिए, सुशासनका लागि जोसँग पनि जुध्न तयार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ जेठ ,काठमाण्डौ।

राजधानीको राजनीतिमा फेरि एकपटक तीव्र बहस सुरु भएको छ—तर यो बहस संसदमा होइन, सिंहदरबार र फेसबुकबीच भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको सिंहदरबारमा आयोजित बैठकमा काठमाडौं महानगर प्रमुख बालेन शाह अनुपस्थित रहेकोप्रति कटाक्ष गरे ।

त्यसको जवाफमा मेयर शाहले सामाजिक सञ्जालमार्फत खुलेर कडा प्रतिक्रिया दिए । बालेनको स्टाटस — ‘Sorry KP Oli, I don’t support your corrupt system’ उनले भनेका छन्, “जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ?

LS Auto

त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?”यद्यपि बालेनले यो स्टाटस उनको भेरिफाइ भएको आधिकारिक फेसबुक पेजमा भने राखेका छैनन् । प्रधानमन्त्री र राजधानीको मेयरबीचको यो बहस दुई व्यक्तिको निजी झगडा होइन, यो देशमा ‘सिस्टम’ भनिने राजनीतिक संरचनामा रहेका मूलभूत समस्यामाथिको प्रश्न हो।

प्रधानमन्त्री ओलीको तर्फबाट गणतन्त्र दिवसको मूल समारोहमा ‘उपस्थित नहुनु राम्रो होइन’ भन्ने टिप्पणी प्रोटोकलका हिसाबले स्वाभाविक होला, तर मेयर शाहको जवाफले जनताले वर्षौंदेखि महसुस गरिरहेको गुनासोलाई बुलन्द बनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।

बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन तथा उपस्थित नहुने भए नाम हटाउन निर्देशन दिएका थिए ।

ओलीले भनेका थिए, प्रधानमन्त्री ओलीले भने, “कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलनचाहिँ छोड्दा पनि हुन्छ कि क्या हो !” अर्कोपटकदेखि सोधीखोजी गर्न उनले आग्रह गरे । “हेर्नुहोला रेकर्ड को एकपटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर,” उनले भने, “आउने नभए नाम नराख्नुहोला । हरेकपटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने !”

उनले बालेनको नाम नदिइकन भनेका छन्, कहिले पनि नआउने, नाम राखिरहनु पर्ने, मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्या हो । कोही कोही मान्छे सधैँ राख्ने गर्छौं हामीले हरेक फङसनमा । कहिल्यै देखा पर्दैनन्, केही गर्दैनन्… त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने कुनै व्यक्तिलाई कुनै अर्थ छैन, वास्तै छैन महत्व नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ कि ? तपाईंहरु पनि सोध्नुस् आउने हो कि होइन, रुचि छ कि छैन ?

बालेन शाह चुनावको बेलादेखि नै परम्परागत पार्टी प्रणालीविरुद्धको आवाज बनेका छन् । जनताले उनीप्रति आशा राखेका कारण उनी निर्वाचित भए। आज उनले देखाएको असहमतिलाई उनका समर्थकहरुले त्यो नैतिक प्रतिबद्धताको निरन्तरता मानेका छन् ।

ओली र बालेनबीच लामो समयदेखि आरोप प्रत्यारोप चल्दै आएको छ । महानगरको फोहोर नउठेपछि बिग्रिएको सम्बन्धबिच ओलीले बालेनलाई ‘केटाकेटी’ भनिदिएपछि सामाजिक सञ्जालमा ‘वार’ सुरु भएको थियो ।

बालेनको निर्देशनमा धरहरामा पार्किङ खुलाएपछि त ओली झन् बिच्किए । यिनै घटनाक्रमबिच बालेनले झापा दमकमा ओलीको पहलमा ठड्याइएको बिजनेस टावरलाई फेसबुकबाटै ‘अग्लो घर’को संख्या दिए ।

सरकारले चक्रपथ निर्माणमा ढिलासुस्ती गरेर जनतालाई सास्ती दिएको भन्दै मेयर बालेनले गत वर्ष एमालेबाट भौतिक पूर्वाधारमन्त्री रहेका रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने भन्दै फेसबुकमा लेखे ।

त्यसलगत्तै सडक विभागअन्तर्गत सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा एक ट्रक धुलो फ्याँकेको भिडियोसमेत सार्वजनिक गरे । ओली झन् आकोशित भए, सार्वजनिक कार्यक्रमबाटै विरोध गरे ।

न्युरोडमा सडकपेटी विस्तारका क्रममा महानगर र सडक विभागबिचको विवादमा पनि एमाले बालेनको आलोचनामा उत्रियो । त्यसबारे एमाले सचिव योगेश भट्टराई सदनमै बोले । महानगरले भत्काएको न्युरोडको सडक ओली सरकारले बनाउन लागेपछि बालेनले गिरिबन्धु टी–स्टेटमा मुछिएका ओलीमाथि फेसबुकबाटै कटाक्ष गरे ।

‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नुभएछ,’ उनले लेखे ।

विवाद बढ्दै जाँदा बालेन समर्थकले ओलीको फेसबुक पेज अनफलो अभियान नै चलाएकमा थिए । पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर पनि टकराव चलिरहेको छ ।

Tags: #ओली भ्रष्टको नाइके!

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

00:14:24

World News:भारतले लगायो टर्कीएलाई प्रतिबन्ध,बंगलादेशमा उथलपुथल || Nepal Times

00:18:46

World News: इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, अमेरिकामा इजरेली कर्मचारी असुरक्षित || Nepal Times

00:15:01

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

00:12:47

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.