Nepal Times
Nepal Times
3
Shares

प्रतिनिधि-प्रदेशसभा मत गणनाः को कति अगाडि ?

प्रतिनिधि-प्रदेशसभा मत गणनाः को कति अगाडि ?

प्रतिनिधि सभा र प्रदेश सभा विहिबार दोस्रो चरणको निर्वाचन सकिएसंगै साँझ ५ बजेबाट पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा मतगणना सूरु भएको छ ।
गणनाको सुरुवाती अवस्थामा बाम गठबन्धनले अग्रताले लिएको छ ।

प्रदेश १ का ताप्लेजुङ। भोजपुर, पाँचथर, ओखलढुंगा, खोटाङ, र संखुवासभा , प्रदेश ३ का दोलखा, रामेछाप, सिन्धुलाीपौलचोक, धादिङ, नुवाकोट र रसुवा, प्रदेश ४ का गोरखा, प्रदेश ५ का रुकुम पुवै र रोल्पा, प्रदेश ६ का जुम्ला, रुकुमा पश्चिम, हुम्ला, मुगु, कालिकोट, डोल्पा, दार्चुला र बाजुरामा गतगणना सुरु भएको हो ।
कम मतगणना भएका जिल्लामा चाँडै नै परिणान आउने अपेक्षा गरिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.