NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
अन्नतः युएईले क्रिकेटरलाई दियो भिसा, नेपाली टोली भोलि उड्ने आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
Reading Time: 1 min read
A A
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
५ साउन , काठमाण्डौ ।
गत मे महिनामा भारतसंगको युद्ध लडेको पाकिस्तानले अहिले आफ्नो मिलिट्री शक्ति बढाउन लागि परेको छ । पाक आर्मीले पछिल्लो समय नयाँ नयाँ योजनाहरुमा काम गरिरहेको छ ।
अहिलेसम्म पाकिस्तानी मिडियाहरुमा भनिएको थियो कि पाक आर्मीले आफ्नो एयर डिफेंसलाई बलियो बनाउन र चीनबाट लडाकू विमानहरुको खरिद बढाउनमा काम गरिरहेको थियो ।
तर अब के खुलेको छ भने पाकिस्तानी आर्मीले अहिले एक अदृश्य नेटवर्क बनाउने काम सुरु गरेको छ । पाकिस्तानको डिफेंस वेबसाइट कुवाले आफ्नो एक रिपोर्टमा खुलासा गरेको छ कि पाक आर्मीको आगामी ठूलो सैन्य परियोजना लडाकू विमान होइन बरु एक अदृश्य नेटवर्क बनाउने रहेको छ ।
रिपोर्टले भनेको छ, वायु शक्तिको भविष्य केवल लडाकू विमानको रफ्तार, प्रविधि वा हतियार लैजाने क्षमतामा निर्भर छैन । यो भन्दा धेरै महत्वपूर्ण भनेको खतरालाई समय छँदै थाहा पाउनु र त्यसमा आफूले नै पहिलो प्रहार वा कारबाही गर्ने क्षमता हो भनिएको छ ।
सो रिपोर्टमा भनिएको छ, पाक आर्मीको ध्यान एक अदृश्य रक्षा नेटवर्क बनाउनमा छ, जसले हवाई रक्षा बलियो बनाउन सहयोग गर्छ । यद्यपि सैन्य योजनाकारहरुका लागि यो निकै चुनौतीपूर्ण हुनेछ ।
युद्धको समयमा सेनाले सहजतापूर्वक संवाद गर्न र सहयोग गर्न सहज हुँदैन, इलेक्ट्रोम्याग्नेट स्ट्राइकले जुनसुकै बेला झुक्याउन सक्छ । यो आधुनिक वायु युद्धको सबैभन्दा ठूलो तनाव हो पनि भन्न थालिएको छ ।
पाकिस्तानी सेनाको भनाइ छ कि युद्धक्षेत्रमा प्रभाव पार्नका लागि दर्जनौं एसेटमा विशाल मात्रामा सेंसर डेटाको प्रसारण र नेटवर्किंग गरिनु पर्छ । अर्कातर्फ कम इलेक्ट्रोम्याग्नेट फील्ड प्रोफाइलका साथ काम गर्नु पर्ने हुन्छ ।
जुन दुश्मनको सतर्क इलेक्ट्रोनिक सपोर्टका लागि अदृश्य हुनुपर्छ । कुनै विमान वा प्रणाली जसले निकै ध्वनि फाल्छ त्यसले मुश्किलको सामना गर्नु पर्ने हुनसक्छ ।
रिपोर्टले भनेको छ, आगामी पुस्ताको सामरिक डेटा–लिंक (टीडीएल) को विकासका पछाडि प्राविधिक र रणनीतिक अनिवार्यतामा जोड दिन आवस्यक छ । यो खाली प्रविधिको अपग्रेड गर्ने कुरा मात्रै होइन बरु यसलाई युद्धमा एक नयाँ भाषा रच्ने कुरा पनि हो ।
पाकिस्तानी रक्षा एक्सपर्ट ठान्दछन् कि यो देशको वायु सेना (पीएएफ) र रक्षा उद्योगका लागि एक विश्वसनीय सेना बनिरहनका लागि आवस्यक छ । उता पाकिस्तानको छिमकी इरानले पनि अहिले कमाल देखाइरहेको छ ।
इरानले फेरि प्रमाणित गरेको छ कि उ एक पावरफुल नेशन बनिसकेको छ । जुन एयर डिफेंस सिस्टमलाई युद्धका क्रममा इजरायलले पुरै नष्ट गरिदिएको थियो, र तेहरानको आकाश कब्जा गरेर मिसाइलहरु बर्षाएको थियो, अहिले मात्रै एक महिनाको समयमा इरानले ति सबै एयर डिफेन्स सिस्टमलाई पुनः खडा गरेको छ ।
यतिमात्रै होइन पहिलाभन्दा कयौं गुणा घातक पनि बनाएको दाबी गरेको  छ । ईरानको डिफा प्रेस न्यूज एजेंसीका अनुसार, ईरानी सेनाका अपरेशन्स डिप्टी महमूद मुसवीले दाबी गरेका छन् कि सबै ड्यामेज एयर डिफेंस सिस्टमलाई इरानमा बनेका सिस्टमले रिप्लेस गरिएको  छ ।
उनले भने, हामीले यो कुरालाई अस्वीकार गर्दैनौ कि केही सिस्टम्सहरुमा क्षति पुगेको थियो, तर हामीले पहिलाभन्दा सुरक्षित स्थानहरुमा राखिएका प्री–अरेन्ज्ड सिस्टम्सलाई यथासिघ्र तैनाथ गरेका छौ र तिनलाई थप शक्तिशाली बनाएका छौं ।
इरानको सैन्य रणनीतिमा रहेको आत्मनिर्भरता अहिले उसको सबैभन्दा ठूलो शक्ति बनेको छ । इरानले विदेशी सहयोग बिना नै आफ्नो एयर डिफेंसलाई पुनः एक्टिभ गरेको हो ।
जसमा बावर–३७३ जुन ईरानको घरेलू रूपमा विकसित एक लन्ग–रेंज एयर डिफेंस सिस्टम हो, यो पहिलाभन्दा धेरै एक्टिभ गरिएको छ । साथै रूसबाट प्राप्त भएको एस–३०० सिस्टम पनि अलर्ट मोडमा राखिएको छ ।
ईरानी सेनाले यो पनि स्पष्ट पारेको छ कि गत एक महिनामा कुनै पनि किसिमको विदेशी रक्षा उपकरण आयात गरिएको छैन । अर्थात यो पुरै प्रक्रिया घरेलू स्तरमा भएको छ जसले इरानको सैन्य आत्मनिर्भरतालाई दर्शाएको छ ।
गत जूनमा इजरायल र ईरानबीच भएको सैन्य संघर्षमा इजरायली वायुसेनाले कयौं ईरानी सैन्य ठेगानाहरुलाई निशाना बनाएको थियो । जसमा कयौं मिसाइल उत्पादन केंद्र, एयर डिफेंस बटालियन र रडार स्टेशन पनि रहेका थिए ।
सो युद्ध त्यो बेला थप गंभीर भएको थियो जब इरानले इजरायल तर्फ दर्जनौं ड्रोन र मिसाइलहरु हानेको थियो, जसमा धेरैलाई इजरायली ‘आयरन डोम’ र ‘डेभिड्स स्लिंग’ ले इंटरसेप्ट गरेको थियो ।
सोही बेला ईरानको वायु रक्षालाई पनि गहिरो क्षति भएको थियो । तर अहिले जुन प्रकारले तेहरानले जवाफी तयारी गरेको छ, उसले इजरायल र उसका पश्चिमी सहयोगीहरुलाई चकित बनाइदिएको छ ।
सम्भवतः यसैकारण हो, डोनाल्ड ट्रम्पले फेरि इरानलाई बमबारीको धम्की दिन थालेका छन् । उनले इरानले परमाणु कार्यक्रम पुनः सुरु गरे आफूले फेरि बम बर्साउने चेतावनी दिएका छन् ।
जबकी ट्रम्प र नेतन्याहुले नै भनेका थिए कि इरान अब परमाणु बनाउन नसक्ने गरी थला परिसकेको छ । उसका हतियार र रक्षा प्रणालीमा ठूलो क्षति पुगेको छ ।
तर इरानले त्यसलाई अफवाह सावित गरिदिएको छ । अहिले ईरानको बावर–३७३ सिस्टम उसको वायु सुरक्षाको सबैभन्दा भरोसायोग्य स्तंभ बनेको छ ।
यो एस–४०० जस्तै मल्टी–टारगेट र मल्टी–लेयर इंटरसेप्शन क्षमता भएको छ । यसको रेंज ३०० किलोमीटरसम्म छ, र एक साथ कयौं एयरबोर्न थ्रेट्सको सामना गर्न सक्छ ।
२०२० मा ईरानले यसलाई सार्वजनिक गरेको थियो । तर हालैको संकटपछि यसलाई एक नयाँ कन्फिगरेशनमा पुनः तैनाथ गरिएको छ । रक्षा विशेषज्ञहरुका अनुसार यो सिस्टम अब थप तिव्र रिएक्शन टाइम र एन्हांस्ड रडार कभरेज सम्पन्न छ ।
इरान यो पटक खाली आफ्नो सीमाहरुको सुरक्षामा मात्रै अडिएन । डिफा प्रेसको रिपोर्टमा यो संकेत गरिएको छ कि इरानी सेनाले कयौं क्षेत्रहरुमा प्रिभेंटिभ डिफेंस अर्थात हमलाको आशंका भन्दा अघि नै बचाउको रणनीति अपनाएको छ ।
यसका लागि एयर डिफेंस यूनिट्सलाई नयाँ स्थानहरुमा सारिएको छ र मोबाइल मिसाइल यूनिट्सको संख्या पनि बढाइएको छ । इरानको यो तगडा खालको रिकभरी सैन्य रूपले मात्रै होइन कि बरु राजनीतिक रूपले पनि महत्वपूर्ण छ ।
किनभने यो इजरायल र अमेरिकाका लागि एक सिधा संदेश हो, कि ईरानलाई कमजोर सम्झने गल्ती नगर्नु । गत अक्टूबरमा पनि जब इजरायलले मिसाइल फ्याक्ट्रिहरुमा हमला गरेको थियो, ईरानले केही सातामै जवाफी सैन्य अभ्यास गरेर विश्वलाई चकित बनाइदियो ।
अहिले फेरी एक पटक बिना हल्लाखल्ला इरानले त्यो गरेर देखायो जसले  वरिष्ठ रक्षा विशेषज्ञहरुलाई  नै चकित बनाइदिएको छ । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।
तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
LS Auto
Tags: #अदृश्य हतियार#नेपाल टाइम्स् ट्रेडिंगमा

लोकप्रीय

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

विचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

थप समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?
ताजा समाचार

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

हालका पोस्टहरू

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.