×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

मेसिनले ज्यान लियो

१८ आश्विन २०७५

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका – ३ स्थित इस्ट एसिया प्लास्टिक उद्यागको टुलिटर ब्लो मेसिनमा टाउको ठोक्किँदा एक महिलाको ज्यान गएको छ ।

सोही उद्योगमा मजदुरी गर्दै आईरहेकी खोटाङ बाक्सिला घर भई हाल बुढीगंगा गाउँपालिका – ३ मा बस्ने ३४ बर्षीया सरिता तामाङको बोतल टिप्न भुइँमा निहुरिएको बेला स्वचालित मेसिनले टाउकोमा लागेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

मेसिनले लागेर गम्भिर घाईते तामाङको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top