NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशी–लुम्बिनीमा भारी वर्षा, थप पानी पर्ने आइतवार भदौ २९ , २०८२
सुशीला कार्कीको आज पदभार ग्रहण, मन्त्रिपरिषद् विस्तारको तयारी आइतवार भदौ २९ , २०८२
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स शनिबार भदौ २८ , २०८२
रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ? शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ? शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

बुधबार साउन ७ , २०८२
Reading Time: 1 min read
A A
पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
७ साउन , काठमाण्डौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वाइट हाउसमा पुनरागमन अमेरिकी जनता वा बाँकी विश्वलाई कति फाप्ला, नफाप्ला थाहा छैन । तर पाकिस्तानका लागि भने अहिलेसम्म निकै फापेको देखिएको छ ।
ट्रम्पले जुन प्रकारले पाकिस्तानलाई सम्बोधन, खासगरी भारतकै स्तरमा राखेर पाकिस्तानलाई मित्रवत व्यवाहार गर्ने भनिरहँदा र पाकका प्रभावशाली नेताहरुलाई वासिंगटनमा स्वागत गरेर ट्रम्पले पाकिस्तानको हैसियतमात्रै माथि उठाएका छैनन्, पाकिस्तानलाई भारतविरुद्ध अझ बलियो गरि उभिन ढाडस समेत मिलेको छ ।
किनभने एकातिर एउटा महाशक्ति चीन उसको ब्याकबोन बनेको छ भने अर्कातर्फ अर्को महाशक्ति अमेरिकाले पाकिस्तानलाई निकै भाउ दिइरहेको छ ।
यसले पाकिस्तानको दुवै हातमा लड्डु देखिदा भारतको मन भने अमिलो, पिरो, नमिठो भएको छ । पाकिस्तानतर्फ अमेरिकाको धापले भारत शशंकित र चिढिएको पनि छ ।
यी सबकाबीच अब पाकिस्तानका प्रधानमंत्री शहबाज शरीफ छिटै नै वाशिंगटन जाने भएका छन् । यो जानकारी अमेरिकी विदेश विभागकी प्रवक्ता ट्यामी ब्रुसका तर्फबाट आएको हो ।
यसअघि भने स्वयं डोनाल्ड ट्रम्प साउथ एशियाको भ्रमणमा आउने भएका छन् र सो क्रममा उनी पाकिस्तान पनि जाने बताइएको छ । तर यसमा अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।
तर अमेरिकाका तर्फबाट भने पाकिस्तानी प्रधानमन्त्रीलाई निम्ता गरिएको कुरा भने सार्वजनिक गरिएको हो । अमेरिकी विदेश विभागकी प्रवक्ता ब्रुससंग कश्मीर मुद्दा र ट्रंपको भारत–पाकिस्तानका बीच मध्यस्थताको दाबीलाई लिएर सोधिएको प्रश्नमा उनले भनिन्, ‘पाकिस्तानको एक प्रतिनिधिमंडल वाशिंगटन आउन लागेको छ र सो क्रममा द्विपक्षीय वार्ता हुनेछ ।
ट्यामी ब्रुसको यो संकेतपछि ट्रंपले कश्मीर मुद्दामा  पाकिस्तानसंग मिलेर वैश्विक मुद्या बनाउन लागेको अनुमान लगाइएको छ ।  भारतले यसलाई द्विपक्षीय मुद्दा भनिरहेका बेला अब यो विषय अन्तराष्ट्रिकरण हुने देखिएको छ ।
जसले स्वभाविकरुपमा भारतको चिन्ता, चासो र आक्रोस बढाइदिएको छ । अमेरिकाले यसअघि पाकिस्तानका सेना प्रमुख र फील्ड मार्शल आसिम मुनीरलाई अमेरिका बोलाएर व्हाइट हाउसमा स्वागत गरिसकेको छ ।
लगभग दुई दशक पहिलो सन २००६ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू.बुशले पाकिस्तानको भ्रमण गरेका थिए । त्यसयता कुनै पनि अमेरिकी राष्ट्रपति पाकिस्तान आएका छैनन ।
डोनाल्ड ट्रंप पाकिस्तान आउने सम्भावना त छ तर टुंगो लागिसकेको छैन । तर उनले वाइट हाउसमा पाकिस्तानी पीएमसंगको बैठक तय गरिसकेका छन् ।
अघिल्लो पटक जब आसिम मुनीर अमेरिका गएका थिए सो बेला उनले डोनाल्ड ट्रंपका लागि नोबल शांति पुरस्कारको माग गरेका थिए । ट्रंपले पनि उनलाई राजकिय भोजन गराएका थिए ।
सो वार्तापछि नै हो ईरानमा अमेरिकाले १२ हजार  किलोका बम खसालेको । अर्थात सोबेला मुनिरसंग ईरानविरुद्ध इजरायलको युद्धमा  समर्थन हासिल गर्ने ट्रम्पको प्रयास गरेको विश्लेषण गरिएको थियो ।
किनभने यसअघि आवस्यक पर्यो भने पाकिस्तानले इरानका लागि इजरायलमा परमाणु हान्ने सम्मका खबरहरु आएका थिए, इरानी उच्च अधिकारीले नै त्यो खुलासा गरेका थिए । तरपछि त्यसलाई पाकिस्तानले खण्डन गरेको थियो ।
यसमा अमेरिकाले भूमिका खेलेको चर्चा भएको थियो । अब फेरि प्रधानमन्त्री शहबाज शरीफलाई बोलाएर ट्रंपले कश्मिरसहितको मुद्या उछाल्ने त्रास भारतमा बढेको छ ।
साथै पाकिस्तानले सिंधु जल सम्झौताको मुद्दा पनि वाइट हाउसमा उठाउने भारतको चिन्ता छ । पाकिस्तान र अमेरिकाबीच अपरेशन सिंदूरलाई लिएर सुरुदेखि नै साठगांठ रहेको भारतको आशंका छ ।
ट्रंपले अहिलेसम्म युद्धविरामको जश आफूले लिइरहेका छन् र भारतले भोगेको क्षतिका बारेमा पनि खुलासा गरिरहेका छन् । मंगलवार पनि ट्रम्पले भारत र पाकिस्तान बीच सैन्य टकरावका क्रममा ५ विमानहरु खसालेको दाबी दोहोर्याए ।
आफूले नै युद्धविराम गराएको स्मरण गराए । डोनाल्ड ट्रंपले ‘व्हाइट हाउस’ मा आयोजित एक कार्यक्रममा भने, ‘हामीले भारत र पाकिस्तानको मात्रै होइन, कंगो लोकतांत्रिक गणराज्य र रुवांडाका बीच पनि युद्ध रोकेका छौं’  ।
सो क्रममा ट्रम्पले अमेरिकाले ईरानको परमाणु क्षमतालाई पूर्णरुपमा नष्ट गरेको र कोसोवो एवं सर्बियाका बीच संघर्ष रोकेको पनि जश लिए ।
डोनाल्ड ट्रंपले कयौं पटक दाबी गरे कि उनले व्यापार रोकिदिने डर देखाएर भारत–पाकिस्तान बीच सैन्य टकरावलाई रोकिदिएको सुनाएका थिए ।
यसअघि गत शुक्रवार पनि उनको यस्तै बयान आएको थियो । यसबीच संयुक्त राष्ट्रसंघमा पनि अमेरिकी शीर्ष कुटनीतिज्ञले मंगलवार भनेका थिए कि ट्रंप प्रशासनले भारत र पाकिस्तानबीचको तनाव कम गर्न  सहयोग गरेका हुन् ।
उनले के कुरामा जोड दिए भने अमेरिकाले विवादहरुमा मध्यस्थता गर्न र विश्वभर शांतिपूर्ण समाधानलाई अगाडी बढाउनका लागि प्रतिबद्ध छ । तर रुस–युक्रेन युद्ध वा इजरायलले सुरु गरेको युद्धमा भने अमेरिका विपरित देखिएको छ ।
उसले युक्रेनलाई र इजरायललाई हतियार दिएर वार्ताको प्रयास गरिरहेको देखाएको छ । तर कार्यवाहक अमेरिकी प्रतिनिधि राजदूत डोरोथी शियाले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पाकिस्तानको अध्यक्षतामा भएको ‘बहुपक्षवाद र विवादहरुको शांतिपूर्ण समाधान’ विषयमा भएको खुला बहसमा भनेका थिए, ‘अमेरिका विश्वभरमा विवादहरुमा सहभागि रहेका पक्षहरुका साथ, जहाँसम्म सम्भव हुन्छ, शांतिपूर्ण समाधान खोज्नका लागि काम गर्न जारी राख्दछ’ ।
पाकिस्तानका उप प्रधानमंत्री एवं विदेश मंत्री इसहाक डारको अध्यक्षतामा भएको परिषदको बैठकमा शियाले भने, गत तीन महिनादेखि नै अमेरिकी नेतृत्वले ‘इजराइल र ईरानका बीच, कंगो र रुवांडाका बीच र भारत र पाकिस्तानका बीच तनाव कम गर्नमा सफलता प्राप्तगरेको छ’ ।
अमेरिकाको यस्ता भनाई र दाबीहरु, पाकिस्तानसंग उसको बढ्दो मित्रता, कश्मिर मुद्यालाई अन्तराष्ट्रियकरण गर्ने संकेतहरु र यसमा भारतको चिन्तालाई तपाइँले कसरी हेर्नु भएको छ, आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
LS Auto
Tags: #नेपाल टाइम्स् ट्रेडिंग#पाकिस्तानसँग ट्रम्प#पाकिस्तानी सेना प्रमुख#प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

लोकप्रीय

कस्तो रहनेछ आजको मौसम ?

कोशी–लुम्बिनीमा भारी वर्षा, थप पानी पर्ने

आइतवार भदौ २९ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्कीको आज पदभार ग्रहण, मन्त्रिपरिषद् विस्तारको तयारी

आइतवार भदौ २९ , २०८२
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२

विचार

कस्तो रहनेछ आजको मौसम ?

कोशी–लुम्बिनीमा भारी वर्षा, थप पानी पर्ने

आइतवार भदौ २९ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्कीको आज पदभार ग्रहण, मन्त्रिपरिषद् विस्तारको तयारी

आइतवार भदौ २९ , २०८२
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२

थप समाचार

कस्तो रहनेछ आजको मौसम ?
ताजा समाचार

कोशी–लुम्बिनीमा भारी वर्षा, थप पानी पर्ने

आइतवार भदौ २९ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी
ताजा समाचार

सुशीला कार्कीको आज पदभार ग्रहण, मन्त्रिपरिषद् विस्तारको तयारी

आइतवार भदौ २९ , २०८२
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स
ताजा समाचार

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

कस्तो रहनेछ आजको मौसम ?

कोशी–लुम्बिनीमा भारी वर्षा, थप पानी पर्ने

आइतवार भदौ २९ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्कीको आज पदभार ग्रहण, मन्त्रिपरिषद् विस्तारको तयारी

आइतवार भदौ २९ , २०८२
पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

पर्यटन प्रवद्र्धनको सपना टुटेको छैनः चन्द्रागिरि हिल्स

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.