×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९५औं स्थानमा

९ श्रावण २०८२
८ साउन , काठमाण्डौ ।
विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल ९५औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट सूचकांक २०२५अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट   सातौं स्थानमा परेको हो ।
नेपाली पासपोर्ट ९५ औँ स्थानमा छ । हेन्ले पासपोर्ट इन्डेक्सले विश्वभरका देशहरूको पासपोर्टको शक्ति देखाउँछ। जसमा १९९ राहदानीहरू समावेश छन्। तर धेरै देशहरू एउटै वरीयतामा रहेकाले ९९ औँसम्मको र्याङ्किङ जारी गरिएको  छ ।
नेपालसँगै   लिबियाको पासपोर्ट पनि ९५ औँ स्थानमै छ । गत वर्ष सन् २०२४ मा नेपालको पासपोर्ट ९८ औँ स्थानमा थियो । नेपालपछि पाकिस्तान, सोमलिया, यमन, इराक, सिरिया र अफगानिस्तान छन् ।
२००६ मा नेपाली पासपोर्ट ७६ औं स्थानमा रहेको थियो भने २०२२ मा एक सय ५ औं स्थानमा रहेको थियो । सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ ।
विश्वका पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्री भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गरिन्छ । नेपालबाट  अहिले ३८ देशहरूमा भिसा–मुक्त वा आगमनमा भिसा सुविधा छ।
छिमेकी मुलुक भारत ८५औं स्थानबाट ७७ औं स्थानमा पुगेको छ । भारतमा अब कुल ५९ देशहरूमा भिसा–मुक्त वा आगमनमा भिसा सुविधा छ। यो अघिल्ला वर्षको तुलनामा थोरै वृद्धि हो ।
२०२५ मा चीनको वरीयता पनि उल्लेखनीय रहेको छ। २०१५ मा ९४ औं स्थानमा रहेको चीन अब ६० औं स्थानमा पुगेको छ । बेलायत छैटौं स्थानमा झरेको छ भने अमेरिका १० औं स्थानमा पुगेको छ । धेरै युरोपेली देशहरू तेस्रो र चौथो स्थानमा छन् ।
फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली र स्पेनजस्ता देशका मानिसहरू १८९ देशहरूमा भिसा–मुक्त यात्रा गर्न सक्छन्,जबकि अस्ट्रिया, बेल्जियम, स्वीडेन र पोर्चुगल जस्ता देशहरू चौथो स्थानमा छन् ।
हेन्ली सूचकांक २०२५ मा सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुर हो, जसका नागरिकहरूले १९३ देशहरूमा भिसा–मुक्त प्रवेश पाउँछन्। सिंगापुरले जापान र दक्षिण कोरियालाई उछिनेर शीर्ष स्थान ओगटेको हो ।
जापान र कोरिया संयुक्त रूपमा दोस्रो स्थानमा छन्, जसका नागरिकहरूले १९० देशहरूमा भिसा–मुक्त यात्रा गर्न सक्छन् । यस्तै डेनमार्क, फिनल्याण्ड,फ्रान्स जर्मनी, आयरल्याण्ड, इटली र स्पेन समान तेस्रो स्थानमा रहेका छन् ।
हेन्ले पासपोर्ट इन्डेक्सले विश्वभरका देशहरूको पासपोर्टको शक्ति देखाउँछ। जसमा १९९ राहदानीहरू समावेश छन्। तर धेरै देशहरू एउटै वरीयतामा रहेकाले १०९ औँसम्मको र्याङ्किङ जारी गरिएको  छ ।
Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top