×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्वोच्चका कर्मचारी आन्दोलित, मापदण्डविपरीत सरुवा गरिएको आरोप

१८ आश्विन २०७५

मापदण्डविपरीत हचुवाको भरमा सरुवा गरिएको भन्दैै सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सर्वोच्चले आफैँले बनाएको मापदण्ड उल्लंघन गरेको कर्मचारीको आरोप छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

सर्वोच्च अदालत प्रशासनले गत सोमबार २ सय ५२ नासु, ११ कम्प्यूटर अपरेटर, ९९ डिट्ठा, ४४ तामेलदारसहित ४ सय १८ जना कर्मचारी सरुवा गरेको थियो ।

Advertisement
Advertisement

कर्मचारी सरुवासम्बन्धी मापदण्डमा अनुभबका आधारमा विभिन्न तहका अदालतमा सरुवा गर्ने र ऐन नियम विपरीत नहुने गरी महिला, अशक्त, अपागं र दलित कर्मचारीलाई सकभर दरबन्दी र सम्भव भएसम्म निजहरुले माग गरेको अदालतमा सरुवा गर्नुपर्ने प्रावधान राखिएको छ ।

उक्त मापदण्डमा काठमाडौं उपत्यकाका अदालतमा कार्यरत कर्मचारीको पारस्परिक सरुवाको निवेदनका आधारमा सरुवा नगर्ने बिषय समेत राखिएको छ ।

Advertisement

सर्वोच्चको आधिकारीक ट्रेड यूनियन, विभागीय कार्यसमितिमार्फत मुख्य रजिष्ट्रारलाई बुझाएको ज्ञापनपत्रमा माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । उक्त कार्यसमितिले सरुवा तत्काल सच्याउन माग गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top