२२ मंसिर, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।
स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब थप बजेट विनियोजन: अर्थमन्त्री वाग्ले
बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान
सरकारसंग दुर्गा प्रसाईं समूहका १२ माग के के हुन् ?