सिन्धुपाल्चोकको दुवै प्रतिनिधि सभा बामको पोल्टामा

२२ मंसिर ७४, शनिबार

सिन्धुपाल्चोक जिल्लाको दुवै प्रतिनिधि सभा बाम गठबन्धनले जितेको छ। प्रतिनिधि सभा १ मा कांग्रेसका मोहनबहादुर बस्नेतलाई हराउदै नेकपा माओवादी केन्द्रका अग्नि प्रसाद सापकोटा विजयी भएका हुन्। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा बस्नेतले २९ हजार ७ सय ९८ मत मात्रै ल्याए।

Advertisement

यस्तै प्रतिनिधि सभा २ मा भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई हराउँदै नेकपा एमालेका शेरबहादुर तामाङले जित हाँसिल गरे। तामाङले ३८ हजार ४ सय १ मत ल्याउँदा राणाको मत ३० हजार ३ सय ६९ मात्र आयो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top