×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारे विज्ञहरुले भने– ‘रूख कति काट्ने प्रधानमन्त्री/मन्त्रीले भन्ने होइन’

२३ आश्विन २०७५

काठमाडौं : वातावरणविद्हरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा रूख काट्ने विषय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले बोल्ने भएकाले जथाभावी नबोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सुझाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वअधिकारी वीरेन्द्रकुमार सिंहले विमानस्थलका लागि कति रूख काट्ने र कति क्षेत्रफल चाहिन्छ भन्ने प्रधानमन्त्री र मन्त्रीको विषय नभएको तर्क गरे ।

Advertisement
Advertisement

‘कति रूख काट्ने पहिला डीपीआर हुनुर्पयो,’ सिंहले भने, ‘प्रधानमन्त्री र मन्त्रीले यति काट्ने, उति काट्ने भन्ने होइन।’ आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

Advertisement

डीपीआरबिनै पहिलो चरणको निर्माण अघि बढाउन भन्दै पर्यटन मन्त्रालयले २५ सय ५६ हेक्टर क्षेत्रफलको रुख काट्ने प्रक्रिया अघि बढाइदिन वन मन्त्रालयलाई झन्डै चार महिनादेखि दबाब दिइरहेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top