NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
काठमाडौँसहित १५ जिल्ला पहेँलो सूचीमा बुधबार असार १८ , २०८२
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

मुख्यमन्त्रीले पत्रकारलाई थर्काए, महानगरप्रति झनै रुष्ट

बुधबार अशोज २४ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
प्रदेश १ को चालु अधिबेशन अन्त्य,पत्रकारविरुद्ध खनिए मुख्यमन्त्री
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर : मंगलबार प्रदेशसभाको जारी वर्षे अधिवेशन अन्त्य हुँदैथियो । संसद अधिवेशनको अन्त्य हुँदैगर्दा सभामुख प्रदिपकुमार राज भण्डारीले सत्ताधारी दलको संसदीय दलको नेता एवम् मुख्यमन्त्री शेरधन राईलाई आफ्नो भनाई र शुभकामना राख्न समय दिए ।

तर रोष्टम पुगेको मुख्यमन्त्री राईले भने सरकारका तर्फबाट राख्ने कुराभन्दा पनि सञ्चारकर्मीहरुलाई थर्काउनमै समय खर्र्चिए ।

मुख्यमन्त्री राईले सदनमा ४५ मिनेट बोले । तर उनले महत्वपुर्ण १५ मिनेटजति समय पत्रकारसँग विमती पोख्नमै खर्चिए । उनले पत्रकारहरुलाई आफ्नो हैसियत भुलेर सञ्चार माध्यमको दुरुपयोग गरेको आरोप लगाए । न्युनतम् ब्यबसायिक मर्यादाको पनि ख्याल नगरेको र बुझ्दै नबुझि त्यत्तिकै समाचार लेख्ने गरेको उनको आरोप थियो ।

Advertisement

मुख्यमन्त्री राईले पत्रकारहरुले नीचस्तरको गतिविधि गरेको भन्दै विचार गरेर मात्र कलम चलाउनु भन्दै धम्कीपुर्ण भाषा प्रयोग गरे । उनले पत्रकारहरुलाई मर्यादा र हैसियत पनि पढाए ।

पत्रकारहरुले विषयलाई बङ्ग्याएर समाचार सम्प्रेषण गरिएको भन्दै दु ः ख लागेको बताए ।‘सपना देखेर लेख्नुहुन्छ ?’ मुख्यमन्त्री राई कड्किँदै गए –‘सक्नुहुन्छ भने सरकारको संकल्पमा हाईलाईट गर्नुहोस्, नसक्ने हो भने कमजोर हैसियतबाट जोगिनुहोस्’

महानगरप्रति झन रुष्ट
मुख्यमन्त्री राईले विराटनगर महानगरपालिकाको विज्ञप्तिप्रति झन रुष्ट देखिएका छन् । उनले सम्बोधन गर्ने क्रममा महानगरको वक्तब्यले प्रदेशसभाको मानमर्दन भएको टिप्पणी गरे ।

‘ के ठानिरहनुभएको छ प्रदेशसभाका सदस्यहरुलाई यहाँ कोही टुप्लुक्कै आएजस्तो लाग्छ?’ उनले चेतावनीपुर्ण भाषामा भने– ‘चुनौती दिने, मानमर्दन गर्ने लान्छित गर्ने कुरा भएको छ । यो प्रदेशसभालाई सह्य हुँदैन, गम्भीर रुपमा लिनुपर्दछ ।’

लोकप्रीय

प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

काठमाडौँसहित १५ जिल्ला पहेँलो सूचीमा

बुधबार असार १८ , २०८२
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी
ताजा समाचार

अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

प्रकृतिको खेलः कतै खुशीयाली त कतै रुवबासी

काठमाडौँसहित १५ जिल्ला पहेँलो सूचीमा

बुधबार असार १८ , २०८२
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.