×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

३० फाल्गुन २०८२

३० फागुन , काठमाण्डौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्ध कति समयसम्म चल्छ भन्ने कुरा यकिनका साथ भन्न नसकिने जनाएका छन् ।

‘एयर फोर्स वान’ (राष्ट्रपतिको विमान)मा चढ्नुअघि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आवश्यकताअनुसार युद्ध लम्बिन सक्ने तर्फ संकेत गरेका छन् ।

यो युद्ध कहिलेसम्म चल्छ भनी सोधिएको प्रश्नमा उनले भने, ‘म तपाईंलाई यो कुरा बताउन सक्दिनँ। मसँग आफ्नो एउटा अनुमान त छ, तर त्यसको के फाइदा? यो जति समय आवश्यक पर्छ, त्यति नै समय चल्नेछ। उनीहरू (इरान) नराम्रोसँग बर्बाद भइसकेका छन्।’

यसअघि ट्रम्पले इरानले विनाशर्त आत्मसमर्पण गरेपछि मात्र युद्ध समाप्त हुने बताएका थिए।

उक्त भनाइको अर्थ के हो भन्ने पत्रकारको प्रश्नमा उनले स्पष्ट पार्दै भने, ‘यसको अर्थ इरानको नौसेना, वायुसेना र उसको अधिकांश सैन्य क्षमता अब लगभग समाप्त भइसकेको छ।’ उनले थपे, ‘यसको सीधा अर्थ यो हो कि हामी यस्तो स्थितिमा छौं, जुन विश्वमा पहिले कहिल्यै देखिएको थिएन।’

पत्रकारहरूले ट्रम्पलाई इरानविरुद्धको युद्धमा उनको र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लक्ष्य एउटै हो कि होइन भनेर पनि प्रश्न गरेका थिए। जवाफमा ट्रम्पले भने, ‘मलाई लाग्छ कि हाम्रा लक्ष्यहरू अलिकति फरक हुन सक्छन्। तर उनले (नेतन्याहुले) पनि तपाईंहरूलाई बताउनेछन् कि विश्वले अमेरिका जस्तो तागत यसअघि कहिल्यै देखेको छैन।’

भर्खरको समाचार

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

सम्बन्धित खबरहरु

Scroll to Top