×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

प्रहरी पनि अब प्रादेशिक हुनुपर्छः मुख्यमन्त्री राई

२५ आश्विन २०७५

विराटनगर,असोज २५
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीय ढाँचामा गईसकेकाले अव नेपाली प्रहरीपनि प्रादेशिक ढाँचामा आउनु पर्नेमा जोड दिएका छन । उनले कानुन बनाउने कुरा ढिला भएपनि प्रदेशका जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने कुरामा प्रदेश सरकार माताहातमा प्रादेशिक प्रहरी अपरिहार्य भएकोमा जोड दिए ।

प्रदेश नं १ प्रहरी कार्यालयले ६३ आँै प्रहरी दिवसको अवसरमा बिहिवार बिराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री राईले मुलुक प्रादेशिक संरचनामा अघि बढ्ने क्रममा राजनीतिक संरचना तयार भईसको र प्रशासनिक संरचना तयार हुने क्रममा रहेकाले छिट्टै नेपाल प्रहरीपनि प्रादेशिक संरचनामा जान आवश्यक रहेको बताए ।

Advertisement
Advertisement

प्रदेश सरकार नागरिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखी अघि बढेको अबस्था छ,मुख्यमन्त्री राईले भने‘त्यसका लागि नागरिक सुरक्षाको जंगमा उभिएर तिब्र विकास गर्ने योजना सार्थक बनाउनपनि आफनै संरचनामा प्रदेश प्रहरी अटाउन आवश्य छ,सोही अनुसार नेपाल प्रहरी प्रादेशिक ढाँचामा चाडै जान जरुरी छ’।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेपाली प्रहरीलाई कानुनी हिसाबमा संघीय बनाउने क्रममा प्रदेश सरकार अघि वढीसकेको जानकारी दिए ।

प्रदेश प्रहरीलाई स्रोतसाधान सम्पन्न बनाउन मन्त्रालयको कार्ययोजना बनाएर सोही अनुसार काम गर्न मन्त्रालय तयार रहेको उनले जानकारी दिए ।

उनले पछिल्ला समय प्रहरी आचरण विपरित केही प्रहरीले गरेका कामले समग्र प्रहरी संगठनलाई बदनामी बनाउने काम गरेको भन्दै जनतालाई सेवा प्रदान गर्ने कुरामा आफनो व्यवसायिक कौशलता प्रर्दशन गने कुरामा नेपाल प्रहरी चुक्न नहुनेतर्फ सजग गराएका थिए।

Advertisement

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने प्रहरी एव जग्गादाताहरुलाई पुरस्कृत एव सम्मान गरिएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top