कांग्रेस वडाले गर्याे शुभकामना आदानप्रदान कार्यक्रम

२५ असोज ७५, शुक्रबार

विराटनगर,असोज २५
नेपाली कांग्रेस वडा नम्बर–३ विराटनगरले दसैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेस वडा नम्बर ३ विराटनगरको आयोजनामा भएको शुभकामना कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सुख , शान्ति र उत्तरोत्तर प्रगतिको कामना गरे ।

कांग्रेस अहिले प्रतिपक्षमा भएर सरकारका राम्रा कामलाई प्रोत्साहन गर्ने र नराम्रा कामलाई खबरदारी गरेर अगाडि बढ्नु पर्ने भएकाले सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्ताहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले सम्पूर्ण नगरवासीहरुलाई शुभकामना दिदै महानगरपालिका विकासको चरणमा रहेको भन्दै सबैसँग सहयोगको अपेक्षा गरिएको बताए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री दिलिप गच्छदार, महासमिति सदस्य दामोदर कोइराला लगायतका नेताहरुले शुभकामना दिएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top