भुटानका गृहमन्त्री छिरिङले दिए राजीनामा

Share this
711shares

काठमाडाैं-भुटानका गृहमन्त्री छिरिङले नैतिक आधारमा आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) लाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीले उनको राजीनामा स्वीकृत गरेका छन्। हालै सामाजिक सञ्जालमा आफूमाथि लगाइएका आरोपहरूका कारण मुलुकको छविमा असर परिरहेको महसुस भएपछि आफूले राजीनामा दिने निर्णय गरेको उनले बताएका छन्। ती पोस्टहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न निकायलाई समेत ट्याग गरिएको थियो।

Advertisement

यसैबीच, ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री जेम छिरिङले पनि राजीनामा दिएका छन्। उनले उमेरलाई राजीनामाको कारण बताएका छन्। उनी ६७ वर्षका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top