×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

लायन्सले बनाइदियो बृद्धाश्रमलाई पक्की भवन

२७ आश्विन २०७५

विराटनगर,असोज २७

लायन्स क्लब विराटनगर एक्टिभले महिला जागृति तथा बृद्धाश्रमलाई ३ कोठाको भवन निर्माणगरि हस्तान्तरण गरेको छ ।पुष्पलालचोकस्थित बृद्धाश्रम परिसरमा एक कार्यक्रमको आयोजनागरि निर्मित भवन बृद्धाश्रमलाई हस्तान्तरण गरिएको छ ।

Advertisement
Advertisement

कार्यक्रमकाबीच लायन्स क्लबका पुर्व अन्तरराष्ट्रिय निर्देशक संजय खेतानले भवनको साँचो आश्रम संचालिका भुवनेश्वरी आचार्यलाई हस्तान्तरण गरेका थिए ।

आश्रम परिसरमा रहेको भवनको माथिल्लो तल्लामा १२ लाख ५४ हजारको लागतमा ३ कोठे फ्ल्याट निर्माण गरिएको भवन निर्माण संयोजक एवम लायन्स क्लब एक्टिभका संस्थापक अध्यक्ष रेबतबहादुर कार्कीले बताए ।

उनले क्लबले भवन निर्माण गर्नुका साथै तीन कोठामा आवश्यक पर्ने सम्पूर्ण फर्निचर र इलेक्ट्रीकल सामाग्रि समेत जडान गरिदिएको जानकारी दिए ।

हालसम्म भवन,हल र भान्सा कोठा समेत गरेर आश्रम परिसरमा ३५ लाख रकमको लगानी गरिसकिएको एक्टिभका अध्यक्ष गोपाल कार्कीले बताए ।

Advertisement

बृद्धाश्रमको चारैतर्फ पर्खाल निर्माण गर्नकालागि थप २० लाख आवश्यक पर्ने भएकाले सहयोगी दाताहरुसंग सहयोगको अपिल समेत गरिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top