काठमाडौं ,असोज १७
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ।
बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शनिबार दिउँसो न्यूरो अवस्ताल बाँसबारीले बास्कोटालाई घर फिर्ता पठाएको छ । शर्माका अनुसार चिकित्सकले अब बाच्ने सम्भावना कम रहेको बताएका छन् ।