प्रधानमन्त्री बालेन शाहले जेन्जी सांसदसँग थाले विशेष अन्तरक्रिया

२ असोज ८३, शुक्रबार
Share this
715shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन् । अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा छलफल भइरहेको उनकाे सचिवालयले जानकारी दिएकाे छ ।

Advertisement

बैठकमा जेन्जी पुस्ताका सांसदहरूले उठाएका विषय तथा सुझावमा प्रधानमन्त्री शाहले छलफल गरिरहेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top