×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

कृषि उत्पादनको क्यानिङ र प्याकेजिङ उद्योग खाेल्न ७० प्रतिशत सरकारी अनुदान

२८ आश्विन २०७५

काठमाडौं,असोज २८

कृषि उपजको व्यवसायीक र बजारीकरणका लागि सरकारले क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापना गर्नेलाई ७० प्रतिशत पुँजीगत अनुदान दिने भएको छ ।

Advertisement
Advertisement

कृषि तथा पशुपंक्षी मन्त्रालयले लागत सहभागिताका आधारमा क्यानिङ तथा प्याकेजिङ उद्योग स्थापनाका लागि निजी क्षेत्रबाट प्रस्ताव आब्हान गरेको छ । उद्योग स्थापना गर्न चाहाने उद्योगीले ३१ दिनभित्र शिलबन्दी प्रस्ताव आब्हान गरेको छ ।

कृषि उपजको उत्पादनपछिको क्षति न्युनिकरण, गुणस्तर प्रवद्र्धन, व्यवसायिक तथा औद्योगिक उत्पादन र बजारिकरणमा सहयोग पुर्याउन परियोजनाले उद्योग स्थापना गर्नका लागि अनुदान दिने तयारी गरेको हो ।

मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पहिलो चरणमा काभ्रे जिल्लामा प्रतिस्पर्धाका आधारमा अनुदान सहयोग गरेर उद्योग स्थापना गर्न लागेको हो । उद्योगीले ३० प्रतिशत स्वपुँजी लगानी गर्नुपर्ने छ । सो लगानी कम्पनीको जग्गा र चालुखर्चमा समावेश गर्न नपाइने भएको छ ।

उद्योग स्थापनाको अवधि, क्षमता र प्रकृतिअनुसार बढीमा २ वर्षको हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । उद्योग स्थापना गर्न आवश्यक जग्गा सञ्चालकको आफनै हुनुपर्ने भएको छ । उद्योग स्थापना हुने प्रस्तावित जग्गामा सडक, बिजुलीलगायत पुर्वाधार तयार हुनुपर्ने परियोजनाले जनाएको छ ।

उद्योगलाई अनुदान दिन छनौट गर्दा प्रतिस्पर्धाका आधारमा मूल्याँकन गरिने भएको छ । उद्योगीले प्रस्ताव गर्ने व्यवसायिक योजनामा कार्यविधिले तोके बमोजिम न्युनतम उत्तिर्ण अंक सहित कम्तिमा ७० प्रतिशत अंक प्राप्त गर्नुपर्ने परियोजनाले जनाएको छ ।

कृषि उपजको उत्पादनपछिको क्षति न्युनिकरण, गुणस्तर प्रवद्र्धन, व्यवसायिक तथा औद्योगिक उत्पादन र बजारिकरणमा सहयोग पुर्याउन परियोजनाले उद्योग स्थापना गर्नका लागि अनुदान दिने तयारी गरेको हो ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top