सप्तरीमा ५०० घर डुबानमा

११ असोज ८३, आइतबार
Share this
732shares

११ असोज , काठमाण्डौ ।

Advertisement

लगातारको वर्षापछि सप्तरीका दुई स्थानीय तहमा बाढी पस्दा करिब ५०० घर डुबानमा ।

बाढीका कारण दुई हजारभन्दा बढी परिवार प्रभावित भएको स्थानीय प्रशासनको भनाई।

Advertisement

हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न बस्तीमा बाढी पस्दा हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ मा मात्रै ४८३ घर डुबानमा।

तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर पनी डुबानमा परे।शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा बाढी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीको भनाई।बाढीबाट प्रभावित परिवारका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको उल्लेख ।

Advertisement

पानीको सतह केही घटेपछि बाढीपीडितको पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने तयारी।लगातारको वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा बाढी र डुबानको जोखिम बढ्यो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top