किभमा १३५ ड्रोन हमला, प्रमुख दुई पुललाई निशाना

१९ असोज ८३, सोमबार
Share this
718shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

रुसद्वारा युक्रेनको राजधानी किभमा लगातार चौथो दिन आइतबार ड्रोन हमला ।

रुसी सेनाले युक्रेनी सेनाको आवागमनमा प्रयोग हुने प्रमुख दुई पुललाई लक्षित गर्दै आक्रमण तीव्र पारेको उल्लेख ।

Advertisement

आइतबार बिहान किभको पिभ्निच्नी अर्थात् उत्तरी पुलमा लगातार दोस्रो दिन हमला गरिएको थियो भने उक्त आक्रमणमा दुई जना घाइते भएको तथा गत साता पिभ्डेनी अर्थात् दक्षिणी पुलमा समेत पटक–पटक हमला भएको थियो।

यी दुई पुलबाट दैनिक करिब पाँच लाख सवारीसाधन आवतजावत गर्ने जानकारी ।

Advertisement

जर्मनीका चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई समर्थन जनाउन किभको अप्रत्याशित भ्रमण गरेपछि रुसी हमला थप तीव ।

किभसहित युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण बढाउने रुसी सेनाको चेतावनी ।

युक्रेनी वायुसेनाका अनुसार शनिबार रातभर रुसले १३५ ड्रोन प्रहार गरेको थियो, जसमा ५२ वटा जेट–सञ्चालित ड्रोन थिए जसमा १२५ ड्रोनसहित अन्य हवाई आक्रमण विफल पारेको युक्रेनको दाबी ।

युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा हमला बढाउने घोषणा गरेपछि त्यसको जवाफस्वरूप आक्रमण गरिएको रुसको दाबी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top