×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

बडादशैं अर्थात नवरात्रको आठौंदिन आज महाअष्टमी

३१ आश्विन २०७५

विराटनगर, असोज ३१
नेपालीहरुको महान चाड बडादशैं अर्थात नवरात्रको आठौंदिन आज महाअष्टमी । महाअष्टमीको मध्यरातमा बलीसहित कालरात्रीको पुजा गर्ने चलन छ । महाअष्टमीका दिन दशैघर र कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ ।

यसदिन घटस्थापना गरिएको स्थानमा विशेष पूजा आजा गर्ने परम्परा छ । यसदिन घर तथा कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेवी दुर्गाको हतियारको रुपमा स्थापना गरी पूजा गर्ने गरिन्छ ।

Advertisement
Advertisement

महाअष्टमीको मध्यरातमा बलिसहित कालरात्रीको पूजा गर्ने चलन छ । पशुबली नचढाउनेहरुले जमराकोठामा घिरौंला, कुभिन्डो, मूला, नरिवल आदिको बली दिएर दुर्गाभवानीलाई खीर चढाउने गर्दछन् ।

Advertisement

मध्यरातको यस्तो पूजाबाट प्रसन्न भई देवीले शुभफल र कल्याण दिने विश्वास गरिन्छ । महाअष्टमी पर्वमा मुलुकभर शक्तिका प्रतिक महाकाली महालक्ष्मी महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा श्रद्धालुहरुको घुईंचो लाग्ने गर्छ । महाअष्टमी पर्वको अवसरमा पुर्वाचलकै प्रसिद्ध शक्तिपिठ मध्यको एक सप्तरीको भारदहस्थित कंकालीनी र छिन्नमस्ता मन्दिरमा बलिदिने भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top