२६ असोज , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा कायम ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा छ भने युके पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा तथा स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा निर्धारण ।

अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा छ भने क्यानेडियन डलर १०८ रुपैयाँ ३५ पैसा र १०८ रुपैयाँ ७७ पैसा तथा सिङ्गापुर डलर १२० रुपैयाँ ६२ पैसा र १२१ रुपैयाँ ०९ पैसामा कारोबार हुने दर तोकिए ।
यस्तै साउदी रियालको खरिददर ४१ रुपैयाँ १२ पैसा, कतारी रियाल ४२ रुपैयाँ ४२ पैसा र यूएई दिराम ४२ रुपैयाँ ०६ पैसा छ भने मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ८२ पैसा तथा चिनियाँ युआनको २३ रुपैयाँ ०८ पैसा कायम ।

कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा छ। बहराइन दिनारको बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा र ओमनी रियालको ४०२ रुपैयाँ ८० पैसा निर्धारण ।



