पहिलो पटक प्रहरीको दीक्षान्त समारोहमा प्रधानमन्त्री बालेन

२६ असोज ८३, सोमबार
Share this
757shares

२६ असोज , काठमाण्डौ ।

Advertisement

प्रधानमन्त्री बनेपछि बालेन शाह पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी ।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित प्रहरी निरीक्षक १–१८४औँ समूहको दीक्षान्त समारोहमा गरे सम्बोधन।

Advertisement

प्रहरीका नवनियुक्त निरीक्षकहरूलाई कुनै पनि दबाब र प्रभावमा नपरी इमानदारिताका साथ जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन।

प्रहरी सेवामा इमानदारिता, नैतिकता र जवाफदेहितालाई महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरे।

Advertisement

नागरिकले भेदभावरहित र कुशल प्रहरी सेवा पाउने विश्वास दिलाउने गरी काम गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाई।

समयसँगै अपराधका प्रवृत्ति परिवर्तन भइरहेकाले अनुसन्धानलाई परिणाममुखी बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको तर्क।

अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तत्पर रहेको प्रधानमन्त्रीको भनाइ ।

३४० दिनको कठिन आधारभूत तालिम पूरा गरी दीक्षान्त समारोहमा ८ जना महिला सहित ७९ जना प्रहरी निरीक्षक दीक्षित ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top