पीपीएलमा धनगढीबाट इंग्ल्यान्ड र पाकिस्तानका खेलाडी खेल्ने

४ कात्तिक ७५, सोमबार

काठमाडौं,कात्तिक ५
पोखरा प्रिमियर लिग –पीपीएल) मा प्रतियोगिताको नियमानुसार प्रत्येक टोलीले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।जसअनुसार धनगढी ब्लुजले आफ्नो दुई विदेशी खेलाडी तय गरेको छ ।धनगढीले इंग्लिस ब्याट्सम्यान ड्यान लरेन्स र पाकिस्तानी तीव्र गतिका बलर उमेद आसिफलाई टोलीमा समेटेको छ ।

२१ वर्षीय लरेन्स हाल एस्सेक्सको सिनियर टोलीबाट खेलिरहेका छन् । उनले एसेक्सको उमेर समूहको टोलीको पनि प्रतिन्धित्व गरिसकेका छन् । अगस्तमा उनले काउन्टी च्याम्पियनसिप क्रिकेटमा हाम्पसायरविरुद्ध शतक पनि प्रहार गरेका थिए ।

टि–२० मा उनले यसै सिजनको इंग्लिस भाइटालिटि ब्लास्टमा स्टिभ फिन, दाविद मालानजस्ता अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित टोलीविरुद्ध ४६ बलमा ८६ रनको उत्कृष्ट इनिङस खेलेका थिए । काउन्टी सिजन अहिले विश्राममा रहेका कारण उनले नेपालमा आएर खेल्न लागेका हुन् ।

अर्का खेलाडी पाकिस्तानका उमेद आसिफले पाकिस्तानको घरेलु क्रिकेटमा ५५ पहिलो श्रेणीका खेल खेलिसकेका छन् । उनले पाकिस्तान सुपर लिगमा पेशावर जाल्मीका लागि खेलेका छन् । उनी पछिल्लो समय पाकिस्तान ‘ए’ टोलीको सदस्य पनि रहेका थिए । असिफले दुई साताअघि न्युजिल्याण्ड ए विरुद्ध ५ विकेट लिँदै टोलीलाई ६५ रनमा समेट्न मदत गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top