HONOR  को Festival Delights  चाडपर्वमा स्मार्टफोनसँगै स्मार्ट उपहार

१६ कात्तिक २०८३, सोमबार
Share this
634shares

१६ कार्तिक , काठमाण्डौ ।

Advertisement

चाडपर्वको उत्साहलाई थप विशेष बनाउन HONOR  ले HONOR  Festival Delights नामक विशेष अफर सार्वजनिक गरेको छ।

नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत HONOR का विभिन्न स्मार्टफोन खरिदमा ग्राहकले आकर्षक मूल्यमा स्मार्टवाच तथा इयरबड्स प्राप्त गर्न सक्नेछन्।

Advertisement

योजनाअन्तर्गत HONOR 600 pro , HONOR 600 Lite ,

HONOR X&e र HONOR X६e  खरिद गर्ने ग्राहकले HONOR Watch 2 Pro  मात्र रु. ४,९९९ मा खरिद गर्न सक्नेछन्।

Advertisement

उक्त स्मार्टवाचको नियमित मूल्य रु. १२,४९९ रहेको छ।

त्यस्तै, HONOR  X५d म सिरिज खरिदमा HONOR Earbuds X७e Active  मात्र रु. ४९९ मा उपलब्ध हुनेछ, जसको नियमित मूल्य रु. ३,९९९ रहेको छ।

एक महिनासम्म सञ्चालन हुने यो अफरले ग्राहकलाई नयाँ स्मार्टफोनसँगै आफ्नो दैनिक जीवनलाई अझ स्मार्ट र सुविधाजनक बनाउने उत्पादनहरू पनि सहुलियत मूल्यमा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top