अमेरिकी डलरको मूल्य निरन्तर ओरालो

२० कात्तिक २०८३, शुक्रबार
Share this
665shares

२० कार्तिक , काठमाण्डौ ।

Advertisement

डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो, अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८७ पैसामा झ¥यो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरूको नयाँ विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा कायम ।

Advertisement

त्यसैगरी, आज युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा कायम रहदा आज पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा निर्धारण ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०३ पैसा कायम ।

यस्तै बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४८ पैसा निर्धारण ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top