आजको सुन चाँदीको मुल्य कति…?

२७ कात्तिक २०८३, शुक्रबार
Share this
733shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

तिहार बिदापछि खुलेको पहिलो कारोबारको दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घट्यो ।

Advertisement

आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम ।

यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३२ हजार ९४० रुपैयाँ निर्धारण ।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लाग्यो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँमा झरेको महासंघको जानकारी ।

तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव तथा गिरावटको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको महासंघछारा उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top