भीमफेदीमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते

३ मंसिर २०८३, बिहीबार
Share this
755shares

३ मंसिर , काठमाण्डौ।

Advertisement

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते ।

आज बिहान ८ः३० बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना ।

Advertisement

सुमोमा चालकसहित १० जना सवार रहेकामा सात जना घाइते ।

घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको जानकारी ।

अचानक अन्धकार देखेपछि गाडी सडकबाट तल खसेको सुमोका चालक कालुमान लोप्चनको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top