अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो

९ मंसिर २०८३, बुधबार
Share this
739shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र कुवेती दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो ।

बहराइन दिनारसहित केही मुद्राको मूल्य भने बढ्यो ।

Advertisement

आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम भएको छ भने युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा निर्धाधरण ।

पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा कायम रहदा अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा कायम ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८१ रुपैयाँ ९२ पैसा कायम छ भने बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ०५ पैसा पुग्यो ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top