११ मंसिर, काठमाण्डौ ।
हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हुस्सु र कुहिरो लाग्यो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराई, उपत्यका र खोँचका थोरै स्थानमा हुस्सु–कुहिरो देखियो ।

आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रसहित पहाडी भूभागमा आंशिक बदली रहने ।
कोशी प्रदेशका हिमाली भूभागका एक–दुईस्थानमाहल्कावर्षातथाहिमपातकोसम्भावना।रातिपनिकोशीरगण्डकीप्रदेशकाकेहीहिमालीतथापहाडीक्षेत्रमाआंशिकबदलीरहनेमहाशाखाकोभनाइ।





