आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता बृद्धि गरिन्छ : मन्त्री भानुभक्त ढकाल

विराटनगर,कात्तिक ७
कानुन, न्याय तथा आन्तरिक मामिला मन्त्री भानुभक्त ढकालले अब आउने वजेटबाट जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढेर आउने बताएका छन् ।

मोरङको सुन्दरहरैंचामा आज आयोजित अन्तरक्रिया तथा ब्याज अनुदान फिर्ता कार्यक्रममा बोल्दै मन्त्री ढकालले आगामी बजेटमा सुरक्षा भत्ता वृद्धि गरिने बताए ।

उनले सरकारले आफ्नो काम नियमित रुपमा गरिरहेको अहिले अब चाँडै त्यसको परिणाम देखिने दाबी गरे । ढकालले वर्तमान सरकार कम्युनिष्टको सरकार भएकाले निर्वाचनताका जनतासामू राखेका वाचाहरु कहिल्यै नभुल्नेसमेत बताए ।

प्रदेशसभा सदस्य राजकुमार ओझाले सहकारीमा आम जनताको पहँुच हुनुपर्नेमा जोड दिए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दङ्गालले सुरुमा कानुनी जटिलताका कारण केही समस्या देखिए पनि पछिल्लो समयमा ती जटिलताहरु हट्दै आएको उल्लेख गरे ।

कार्यक्रममा मोरङका विभिन्न ८ वटा सहकारीमार्फत ४५ लाख बराबरको ब्याज फिर्ता गरिएको आयोजकले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top