म्यादी हाइड्रोपावरले ५३.५ मेगावाटको माथिल्लो म्याग्दी आयोजना बनाउदै, ईआईएको काम सुरु

७ कात्तिक ७५, बिहीबार

काठमाडौँ,कात्तिक ८
निजी लगानीमा साढे ५३ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको काम अघि बढाउन प्रवद्र्धक म्याग्दी हाइड्रोपावर प्राइभेट लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआर्ईए) को काम सुरु थालेको छ ।

म्याग्दी जिल्लाको धवलागीरी गाउँपालिका वडा नम्बर ३,४,६,७ र मालिका गाउँपालिकाको वडा नम्बर ७ मा ईआईए गर्न लागेको छ । आयोजना बनाउन १० अर्ब रुर्पैयाँ लाग्ने अनुमान गरिएको छ ।

धौलागिरि गाउँपालिका–४ मुदीको खाम्लानजिकै बाँध निर्माण गरी ५५०० मिटर लामो सुरुङ्ग निर्माण गरी मालिका गाउँपालिका वडा नम्बर ७ को भारवाङ्गमा विद्युतगृह रहने छ । सोही गाउँपालिका वडा नम्बर ७ को भारवाङ्गमा २२० मिटरको लामो निकास गरी पानी मरान खोलामा छाडिने भएको छ ।

Advertisement

यस आयोजनाले कुल ८।२१ हेक्टर जग्गाको भू–उपयोग परिवर्तनको प्रस्ताव गरिएको छ । जस मध्य ३.३८ हेक्टर निजी जग्गा तथा ४।८३ हेक्टरको बन क्षेत्र परिवर्तन हुने छ । संभाव्यता अध्ययनअनुसार आयोजना आर्थिक रुपमा आकर्षक देखिएको छ । यस्तै म्याग्दीमा मात्रैठुला र साना गरी एक दर्जन जलविद्युत आयोजनाको काम अघि बढेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top