×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोखरा प्रिमियर लिग शुरू,विराटनगरले टस जितेर फिल्डिङ गर्दै(लाइभ हेर्नुहोस् )

९ कार्तिक २०७५

काठमाडौं,कात्तिक ८
सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता शुरू भएको छ ।प्रतियोगिताको पहिलो खेल अहिले विराटनगर टाइटन्स र पोखरा पल्टनबीच पोखरा रंगशालामा भईरहेको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले आयोजना गरेको पीपीएल क्रिकेट सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता हो ।कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

Advertisement
Advertisement

पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्न छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।

त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट ५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै, पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।

पोखरामा भईरहेको खेलमा यो समाचार तयार पार्दासम्म पोखराले ७ ओभर ब्याटिङ गर्दै १ विकेटको क्षतीमा ६१ रन बनाएको छ ।
लाईभ हेर्नुहोस् ः

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top