×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

विराटनगरमा सडक र नाला निर्माणमा लापरबाही,नाला निमार्णमा गुणस्तरहीन सामाग्रीको प्रयोग

९ कार्तिक २०७५

विराटनगर, कात्तिक ९
सडक र नाला निर्माणमा ठेकेदारले लापरबाही गरेको भन्दै विराटनगर –६ का स्थानीय रुष्ट बनेका छन् । ठेकेदारले सडक र नाला निर्माणमा आफु खुसी काम गरेको र निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै विराटनगर –६ शुक्रपथका स्थानीय रुष्ट बनेका हुन् ।

विराटनगर– ६ का स्थानीय शेख बर्कतले भने–“ठेकेदारले नाला,कल्र्भट मापदण्ड विपरीत बनाईरहेको छ । कतै साँघुरो र कतै फराकिलो छ” उनले भने“ निर्माणमा गुणस्तरीय इट्टा प्रयोग गर्नुपर्ने भएपनि २ नम्बरको इट्टा प्रयोग भएको छ ।”

Advertisement
Advertisement

ठेकेदारले नाला निर्माण गर्दा कतै राम्रो र कतै नराम्रो निमार्ण सामाग्री प्रयोग गरेको उनले बताए । त्यस्तै स्थानीय रवि रायले पनि ठेकेदारले गुणस्तरहीन काम गरेको र पटक पटक ठेकेदार जीवन गुप्तालाई भन्दा पनि यसको जवाफ नदिई हिँड्ने गरेको बताए । “अहिलको नाला कतै ठूलो त कतै सानो बनाईएको छ , काम पनि दुई नम्बरी छ ।”उनले भने “यसमा ठेकेदारले चरम लापरबाही गरेको छ ।”

स्थानीयले नालाको ढलान गर्दा पनि पानी भरिएर हिलाम्मै भएको अवस्थामा गर्ने गरेको बताएका छन । सडक नालाको निमार्णमा कसैलाई काखा र कसैलाई पाखा गरेको स्थानीयहरुको गुनासो छ ।

उनीहरुले यो काम तुरुन्त सच्याउनुपर्ने र ठेकेदारलाई कारबाही हुनुपर्ने बताएका छन । ठेकेदारले काम नसच्याए काम अघि बढाउन नदिने भन्दै स्थानीयले काम समेत रोकिदिएका छन् ।

Advertisement

विराटनगर महानगरपालिका निमार्ण भइरहेको सडक नालामा गुणस्तरहीन र मापदण्ड विपरीत काम हुने गरेको पटक पटक भेटिएपनि यसमा पर्याप्त अनुगमन नभएको स्थानीयको गुनासो छ । विराटनगर भित्रको सडक र नाला निर्माणको लागि एसियाली विकास बैंक (एडिबी)ले करीब ६ अर्ब सहयोग गरेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top