×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज नेकपाको चियापान कार्यक्रम, ५० हजारलाई निम्तो

१० कार्तिक २०७५

काठमाडौं,कात्तिक १०
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आज चियापान कार्यक्रम गर्दै छ ।चियापान कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा अपराह्न ५ बजेसम्म चल्ने नेकपाले जनाएको छ ।

चियापान कार्यक्रममा सहभागी हुन राजनीतिक दलका शीर्ष नेता, संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवा, कूटनीतिज्ञ तथा विकासका साझेदारहरु लगायत ५० हजारलाई निम्ता पठाइएको बताइएको छ ।

Advertisement
Advertisement

चियापान कार्यक्रमले राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने विश्वास लिइएको नेकपाले जनाएको छ ।

Advertisement
Advertisement

कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि तीन सय स्वयंसेवक परिचालन गरिने नेकपाले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top