गाईको घ्यु अमृत समान, जान्नुहोस् यसको महत्व

१० कात्तिक ७५, शनिबार

एजेन्सी, कात्तिक १०
हामी खानाको स्वाद बढाउनको लागी घिउ खाने गर्दछौ तर हामीलाई घ्युले हाम्रो स्वास्थ्यलाई धेरै फाईदा पनि गर्छ । हामीलाई गाईको घिउले कुन–कुन रोगबाट बचाउँछ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ ।

Advertisement

गाईको घिउलाई विभिन्न घरेलु उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

गाईको घिउको महत्व ः

Advertisement

कानको पीडा कम ः कानको पीडा कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।

हातगोडा पोल्ने समस्या कम ः हातगोडा पोल्ने समस्या आइलागेमा गाईको घिउ पाइतलामा मालिश गर्दा ठीक हुन्छ ।

Advertisement

लामो समयसम्म बाडुली लागे ः बाडुली लामो समयसम्म बाडुली लागेर समस्या आएमा आधी चम्चा गाईको घिउ खानुस् । तत्कालै बाडुली बन्द हुन्छ ।

कपाल झर्ने समस्या ः कपाल झर्ने कपाल झर्ने समस्या आजकल धेरैले भोगिरहेका छन् । धेरै महिलाहरू यसबाट ग्रस्त छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top