×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

यसपालिको धान उत्पादन १० प्रतिशतले बढ्ने

११ कार्तिक २०७५

विराटनगर ः यस वर्ष धान उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

अघिल्ला केही वर्षको तुलनामा यसपटक सन्तुलित वर्षा भएकाले उत्पादन बढ्ने अपेक्षा गरिएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

मुख्यगरी मन्सुनी वर्षामा निर्भर रहेको धान उत्पादन यो वर्ष १० प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण कृषि मन्त्रालयले गरेको छ ।

Advertisement
Advertisement

६० प्रतिशत भन्दा बढी धान रोपाइँ हुने क्षेत्र वर्खेपानीमा निर्भर रहने हुँदा उत्पादनको मुख्य योगदान मनसुनी प्रवृत्तिलाई नै मान्ने गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top