×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

मुस्लिम संघको प्रशिक्षण कार्यक्रम इनरुवामा

११ कार्तिक २०७५

विराटनगर,कार्तिक ११
नेपाल मुस्लिम संघको आयोजनामा १ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुनसरीको इनरुवामा हुने भएको छ । नेपाल मुस्लीम संघले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी कार्तिक १४ गते प्रशिक्षण हुने जानकारी गराएको हो ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री फरमूल्लाह मन्सुरको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा प्रदेश नम्बर १ का ३ सय मुस्लिम कार्यकर्तालाई प्रशिक्षित गराउने नेपाल मुस्लिम संघका संयोजक अतावुल मन्सुरीले जानकारी दिए ।

Advertisement
Advertisement

उनले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रशिक्षण दिने जानकारी समेत गराए । प्रदेश नम्बर १ का सुनसरी, मोरङ, झापा, उदयपुरलगायतका जिल्लामा मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।

Advertisement

प्रदेश नम्बर १ मा २ लाखभन्दा बढी मुस्लिम समुदायको जनसंख्या रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top