NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

महिलालाई बेश्या बनाउन शतप्रतिशत पुरूषको हात हुन्छ

बुधबार कार्तिक १४ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

“त्यो सुनसान बस्तीमा मलाई सियोले घोचेर तड्पाई–तड्पाई मारे भने पनि यो क्रन्दन कसैले सुन्दैनन् । म धर्तीमा जसरी अनाथ भएर जन्मिएँ त्यसैगरी मरण पनि दुर्दशापुर्ण नै हुने भयो । न मेरा बुबा छन् न मेरा आमा छन्। बुवा–आमा नभएको टुहुरोलाई यति जग्गा तेरो थियो भनेर एउटा धनिपुर्जा छ,एकथान नागरिकता छ होटलमा भाँडा माझ्दै पढेको केही थान सार्टिफिकेट छन्। त्यो भन्दा अर्थोक केही नै त छैन ।मेरो आफ्नै कथा पो रन्जुभन्दा दर्दनाक छ।म कतै गएर आफ्नै कथा लेख्दा पो राम्रो होला।” – हेमन्त खड्का

साहित्य जीवन र जगतको यथार्थ तथा कल्पनाको स्रोत हो जुन स्रोत प्राप्ति गर्नको लागि ध्यान÷चिन्तनको आवश्यकता पर्दछ।साहित्य आफैँमा यस्तो विषय हो,जसले कलात्मक ढङ्गबाट महत्त्वपूर्ण बिषयहरूलाई प्रस्तुत गर्ने गर्दछ। समयको परावर्तन तथा साहित्य पथ समिप रहेका ब्यक्तिहरूको मन र विचारको परिवर्तन सँगसँगै यो समयमा नेपाली साहित्यले फराकिलो क्षेत्र विस्तार गरेको छ।वर्तमान समयमा साहित्य अनुरागी मनहरूको पाठन र लेखन दुवै कुराको जोड उपन्यासमा पाइन्छ।यो हुनुमा उपन्यास आफैँमा यस्तो विधा हो जसले कुनैपनि बिषयमा सरल,सहज र आकर्षक ढङ्गबाट बिम्बहरूलाई प्रस्तुत गर्ने गर्दछ।

LS Auto

लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाउदै आउनुभएको दामोदर ढकाल (दिपक) ज्युको २०३५ साल साउन २६ गतेका दिन याकु – ७ भोजपुरमा भएको हो। दिपक ज्युको पिता कृष्णप्रसाद ढकाल तथा माता राधादेवी ढकाल हुन्। उहाँ सुख–शान्ति (मासिक पत्रिका)को प्रधान सम्पादक , गौरी पब्लिक रिलेसन् एन् पब्लिकेसन्सको अध्यक्ष तथा आधुनिक साहित्य परिषद्को उपाध्यक्ष हुनुहुन्छ। उहाँबाट लिखित आधा दर्जन कृति प्रकाशित भइसकेका छन्। यतिखेर मलाई ढकालद्वारा लिखित रत्नपार्ककी रन्जु उपन्यासबारे केही टिप्पणी गर्न मन लागेको छ हुन त म आख्यानकार–उपन्यासकार हैन तथापि यस उपन्यासभित्रका केही कथावस्तुहरूलाई केलाउने कोशिश गर्नेछु।

रत्नपार्क आफैंमा यस्तो महत्त्वपूर्ण ठाउँ हो जहाँ स्वच्छ तथा पवित्र मन हुनेहरूको लागि स्वर्गीय आनन्द मिल्छ तर आज सबल सोच भएका जो सुकैलाई पनि यो नामले यसको ठिक विपरीत सोच्न बाध्य बनाउछ यसको प्रमुख कारक भनेकै वर्तमानमा विद्यमान रहेको देह व्यापार हो। जहाँ महिलाहरूलाई बेश्याको उपमा पाउने ठाउँ भनेर चिनिन्छ यसको कारण चिन्ने र चिनाउने दुवै पुरूष हो।तर हाम्रो आधुनिकरबौद्धिक समाजले महिलालाई रन्डि–बेश्या बनाउछ तर पुरुषलाई भने यिनै नामहरूको न्वारान गर्ने बाहुन बनाई सेवा गरिरहेको छ। रत्नपार्ककी रन्जु(उपन्यास )आजभन्दा करिब ४–५ महिनाअघि प्राप्त गरेको थिएँ जसलाई अध्यन गर्ने सु–अवसर आज पाएँ एक पटक पढेँ बुझेँ बुझ्नकै लागि भएपनि दोहोर्याएर पढेँ कथावस्तु अत्यन्तै सान्दर्भिक लाग्यो।यस कृतिका लेखकले उपन्यासमा मुख्य २ पात्र रन्जु र विनयलाई बनाउनुभएको छ सहायक पात्रहरू पनि छन् कृतिको नामअनुसार अत्यन्तै कलात्मक ढङ्गले आख्यान प्रस्तुत गरिएको छ।गाउँले जीवन र शहरी जीवन,र यहाँका वातावरण र प्रकृतिलाई खुलाइएको छ।

यस उपन्यासमा मुख्यतया सरल र सबल सोच भएका मान्छेहरू हरेक ठाउँहरूमा ठक्कर खान्छन तर हरेश खादैनन्।विचलित बिन्दुमा पुग्छन् विचलन हुदैनन्। सामन्ती सोच भएका व्यक्तिहरूले आफनो वर्चस्वमा थिचोमिचो गरिरहन्छन् । यदि पहुँच छैन भने आफनै घरभित्र पनि तानाशाही÷पराजीवि भई घरको जग नै भत्काएर भएपनि खानतर्फ लाग्छ जुन उनिहरूको रगतका हरेक धमनिहरूमा श्वासप्रश्वास झैँ सक्रिय रूपमा चलिरहन्छ साथै एउटी महिला आफै बेश्या बन्दिनन् जसमा पुरूषको हात हुन्छ भन्ने कुरा खुलाइएको छ।

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.