×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

चेल्सीका प्रशिक्षक मार्काेलाई ६ हजार पाउन्ड जरिवाना, म्यानचेस्ट युनाइटेडको बक्समा गोलको खुशीयाली मनाए

१४ कार्तिक २०७५

एजेन्सी,कात्तिक १४
फुटबल एसोसिएसन (एफए) ले चेल्सीका सहायक प्रशिक्षक मार्को लान्नीलाई ६ हजार पाउन्ड जरिवाना सुनाएको छ । गत साता भएको म्यानचेस्टर युनाइटेड र चेल्सीबीचको २–२ गोलको सकिएको खेलमा चेल्सीका प्रशिक्षकले म्यानचेस्ट युनाइटेडको बक्समा गएर गोलको खुशीयाली मनाएको भन्दै ६ हजार पाउन्ड जरिवाना सुनाएको एफएले जनाएको छ ।

घरेलु मैदानमा हारतर्फ धकेलिएको खेलको इन्जुरी समयमा रोज बार्क ली ले गोल गरेपछि मार्कोले युनाइटेडको बक्समा गएर खुशीयाली मनाएका थिए । उनले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे मौरिन्होतर्फ इंगित गर्दै गोलको खुशीयाली मनाएका थिए । त्यसपछि खेलमा केहीवेर तनाव भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

एफएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘चेल्सीका प्रशिक्षक मार्कोलाई ६ हजार जरिवाना तोकिएको छ । मार्कोले एफएको अनुशासन उल्लंघन गरेको छ,’ । भनिएको छ ‘यो अनुशासनहीन काम मार्कोले इन्जुरी समयको छैटौ मिनेटमा यस्तो व्यवहार गरेको प्रमाणित भएको छ ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top