सरकारको लोकप्रियतामा कमि आएको होइन : मन्त्री यादव

विराटनगर, कात्तिक १४
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारले जनताको दिएको जनादेश अनुसार काम गरेकाले सरकारको लोकप्रियतामा कुनै कमि नआएको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुँंग कुराकानी गर्दै मन्त्री यादवले मुलुकलाई समृद्धीको बाटोमा लान सरकारले लागि परेको पनि बताए । उनले सरकारले चिनीको विक्री मूल्य रु ७० तोकेको हुनाले मूल्यभन्दा ज्यादा विक्री भएकोमा पाइएमा त्यस्ता व्यपारीलाई कारवाही हुने समेत जानकारी दिए ।

मन्त्री यादवले उपभोक्ता, किसान र उद्योगीहरुसंगको छलफल पछि नै सरकारले चिनीको खुद्रा मुल्य रु ७० कायम गरेको प्रष्ट पारे । उनले आज नै बिराटनगरको बैजनाथपुरमा निर्माणधिन एकिकृत भन्सार चेक पोष्टको अनुगमन समेत गरेका छन् । सो क्रममा मन्त्री यादवले चोकपोष्ट निर्माणमा भईरहेको प्रगतिको बारेमा निर्माण कम्पनीका प्रतिनिधि सँग जानकारी समेत लिएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top