बढ्यो चिसो: उपत्यकामा शनिबार यस बर्षकै न्यूनतम तापक्रम

२ पुस ७४, आइतबार

काठमाडौंसहित मुलुकभर चिसो बढेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement

उपत्यकाको न्यूनतम तापक्रम २ डिग्रीको हाराहारीमा झरेको छ ।

शनिबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ ।

Advertisement

शनिबार साँझ ६ बजेको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रेकर्ड गरेको थियो ।

तापक्रम क्रमश घट्दै जाने र अझ चिसो बढ्ने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top