×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

बथनाह– विराटनगर रेलमार्ग : लिकमा इञ्जिन परीक्षण

१९ कार्तिक २०७५

विराटनगर : निर्माण सुरु गरिएको ६ वर्षपछि निर्माणाधिन विराटनगर– बथनाहा रेल्वे लिकमा रेलको इञ्जिन परीक्षण गरिएको छ । आईतबार भारतको बथनाहबाट विराटनगरको बुधनगरस्थित नेपाली कस्टक यार्डसम्म पहिलो पटक रेलको इञ्जिन परीक्षण गरिएको हो ।

निर्माणाधिन रेल्वे परियोजनाको १८.१ किलोमिटर क्षेत्र मध्ये भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटरसम्म लिक बिच्छ्याईएको ८ किलोमिटर क्षेत्र यात्रा गर्न इञ्जिनलाई १ घण्टा लागेको थियो ।

Advertisement
Advertisement

निर्माणाधिन रेल्वे परियोजनाको पहिलो चरणमा नेपाल र भारततर्फ जम्मा ८ किलोमिटर क्षेत्रको काम अन्तिम चरणमा छ । डेढ महिनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी भएको भारतीय निर्माण कम्पनी इरकोनका सहायक महाप्रबन्धक नगेन्द्र कुमारले जानकारी दिए ।

Advertisement
Advertisement

मंसिर २६ गते(डिसेम्बर–१२ तारिख)मा जनकपुर– जयनगर क्षेत्रको रेल्वे उद्घाटन गर्ने तयारी गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरबाट संयुक्तरुपमा विराटनगर –बथनाह र जनकपुर– जयनगर रेल उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top