×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

मोरङमा १० महिनाको अवधिमा ४३ जना बालवालिका बलात्कृत

३० कार्तिक २०७५

विराटनगर, कार्तिक ३०
मोरङमा चालु वर्षको साढे दश महिनाको अवधिमा ११ जनाको हत्या भएको छ । इन्सेक मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०१९ का लागि समेटिएको घटनाहरुको बार्षिक पुर्व समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

हालसम्म को अबधिमा मोरङमा एक सय ३५ बटा घटना अभिलेख गरिएकोमा एक सय ७१ जना पीडित भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधी इन्दिरा भट्टराइले बताइन् ।

Advertisement
Advertisement

जसमा सबैभन्दा बढी बलात्कारका घटना ५५ बटा, बलात्कार प्रयास २७ वटा,घरेलु हिसा ७ वटा, बहुविवाह १० र हत्याका ११ वटा रहेका छन । त्यसैगरी कुटपिट ७ , मानवबेचविखन २ , हत्या प्रयास ४, बालविवाह १ बटा घटना अभिलेख भएको छ ।

यस्तै बम विस्फोटका ३ वटा घटनामा एक जना घाइते हुन पुगेका छन् । बलात्कारका ५५ घटनामा ४३ जना बालवालिका र १३ जना महिला ,त्यसैगरी बलात्कार प्रयासका २७ घटनामा ११ बालिका र १६ महिला रहेका छन ।

यस्तै अपहरणका २ बटा घटनामा एक वालिकासहित सात जना पीडित भएका छन भने एक जना बालक अप्राकृतिक मैथुनबाट पीडित हुन पुगेका छन् । एक जना वालिका बालविवाहबाट पीडित हुन पुगेकी छिन् ।

समिक्षा कार्यक्रममा सहभागि सरोकारवालाहरुले बलात्कारका घटना बढ्नुको कारण पत्ता लगाएर त्यसको न्युनिकरणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बलात्कारका घटनाको सख्या हेर्दा लज्जाबोध भएको भन्दै बलात्कार गर्नेलाई कडा कानुन आबश्यक भएको बताए ।

Advertisement

राष्ट्रिय मानवअधिकार आयोग एक नम्बर प्रदेश कार्यालय विराटनगर प्रमुख मोहन जोशीले महिलामाथि हुने अपराध जन्य घटना बढ्नुको कारण पत्ता लगाएर कानुन बनाउन जरुरी रहेको बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top