×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

जाडोको घामले गर्छ औषधिको काम, यस्ता छन् फाइदा

३० कार्तिक २०७५

एजेन्सी, कात्तिक ३०
जाडो मौसम शुरु भएसँगै मानिसहरु बिहानीपख घामको पर्खाईमा बस्न थालेका छन् । यस्तो मौसममा प्राय सबै मानिसलाई घामको न्यानो सबैलाई प्रिय लाग्छ ।

ब्यस्त समयमा पनि केही समय घाममा बस्न छुट्याउनु उत्तम हुन्छ,घामले स्वास्थ्यको लागि राम्रो हुन्छ । उदाउँदो मनतातो घामले चिसोलाई काटेर शरिर न्यानो मात्र बनाउँदैन कैयौँ प्रकारका स्वास्य समस्याबाट समेत बचाउने गर्छ ।

घामका फाईदाहरु :

१. घाममा बस्दा शरिरले अत्याधिक रुपमा भिटामिन डि ग्रहण गर्छ । अन्य केही फलफुलबाट पनि भिटामिन डि नपाईने होईन । तर, तुलनात्मक रुपमा घाममा भिटामिन डिको मात्रा बढी हुन्छ ।

भिटामिन डि हाडको बृत्तिविकासको लागि अतिआवश्यक हुन्छ । त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारिरिक दुखाईमा पनि राहत प्रदान गर्छ ।

२. जाडो मौसममा घाममा बस्दा तत्काल हुने सबैभन्दा ठूलो फाइदा भनेको शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने हो । र, यसले शरिरलाई चिसोको कारण कक्रने समस्याबाट पनि बचाउँछ । त्यति मात्र नभएर यसले व्यक्तिको कार्यक्षमतालाई समेत बढाउने काम गर्छ ।

३. कतिपयलाई निद्रा नपर्ने समस्या हुन्छ । यस्तो समस्या समाधानको लागि जाडोमा न्यानो घामको साहरा पनि लिन सकिन्छ । त्यसको लागि हरेक दिन केही समय छुट्याएर घाममा बस्नुपर्छ । यसो गर्दा दिमागलाई तनावमुक्त हुन पनि सहयोग पुग्छ । र, रातको समयमा गहिरो निद्रा लिन सकिन्छ ।

४.जाडो मौसममा मनतातो घाममा बस्नुको अर्को महत्वपूर्ण फाइदा भनेको शरिरको रक्तसञ्चारलाई सन्तुलित बनाउने हो । घामको न्यानो प्रकाशले शरिरमा रगत जम्ने प्रक्रियालाई रोक्ने काम गर्छ । र, शरिरको रक्तसञ्चार पनि चुस्त हुन्छ । त्यस्तै, मनतातो घामको न्यानोले चिनी र मुटु रोगीलाई समेत राहत प्रदान गर्छ ।

५. बेलाबखत शरीरमा हुने विभिन्न प्रकारका फंगल संक्रमणले निकै दुख दिइरहेको हुन्छ । यसको उपचारमा मानिस निकै भौतारिरहेका हुन्छन् । यस्तो खालको समस्य भने पनि यिमित रुपमा घाममा बस्ने गर्नुस् । जाडो मौसमको घामले त्यस्तो इन्फेक्सनलाई निको पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । र, यस्तो घामले विभिन्न खालका किटाणुको संक्रमबाट पनि बचाउन सहयोग र्पुयाउँछ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top