×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

फोरमको ट्रेड युनियन महासंघ प्रदेश एकको अध्यक्षमा मोहम्मद नसरुल

१ मंसिर २०७५

विराटनगर,मंसिर १
समाजबादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ प्रदेश एकको अध्यक्षमा मोहम्मद नसरुल मियां मनोनयन भएका छन् । संघीय समाजबादी फोरम नेपाल निकट सो ट्रेड युनियनको आज विराटनगरमा भएको प्रदेश एकस्तरिय भेलाबाट मोहम्मद नसरुलको अध्यक्षतामा २५ सदस्यिय तदर्थ समिति गठन गरिएको छ ।

सो ट्रेड युनियनको तीनजना उपाध्यक्षमा अजित लामा,कलाबती खवास र मनोज यादव चयन भएका हुन् । यस्तै सचिवमा शिव ढुंगाना तथा सहसचिवमा नविन राई,भरत ठाकुर र बिजय राई मनोनित भएका छन् । समाजबादी ट्रेड युनियनको कोषध्यक्षमा दिनेश राई र सहकोषाध्यक्षमा आनन्द राजवंशीलाई चयन गरिएको छ ।

Advertisement
Advertisement

मनोनित तदर्थ समितिका पदाधिकारीलाई संघीय समाजबादी फोरम नेपालका उपाध्यक्ष युवराज कार्की,बरिष्ठ नेता अशोक राई र समाजबादी लोकतान्त्रीक ट्रेड युनियनका अध्यक्ष नवराज दाहालले फुल मालाले सम्मान गरेका थिए ।

तदर्थ समितिमा थप गर्नेगरि हालकालागि २५ सदस्यिय तदर्थ कमिटि गठन गरिएको सो पार्टीको मजदुर तर्फका केन्द्रीय सदस्य गन्नु यादवले जानकारी दिए ।

Advertisement

कार्यक्रममा सम्बोधन गर्नुहुंदै संघीय समाजबादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले नाराले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुननसक्ने बताउंदै मजदुरहरुको जीवनस्तर उकास्न ठोस पहल आवश्यक रहेको बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top