×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

सातौं कर दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी

१ मंसिर २०७५

विराटनगर, मंसिर १
सातौं कर दिवसका अवसरमा आज आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको छ । आन्तरीक राजस्व कार्यालय विराटनगरबाट निस्केको प्रभातफेरीले बुधहाट चौक, गोल्छा चौक, सिडियो कार्यालय हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रभातफेरीमा सहभागीहरुले कर तिरौं राष्ट्र निर्माणमा सहभागी बनौं, राजस्वमा वृद्धि संघीय राज्यको समृद्धि, कर समृद्ध नेपाल र सुखी नेपालीको भर लगायतका प्ले कार्ड बोकेका थिए ।

Advertisement
Advertisement

बाजागाजा सहितको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । बेलुन उडाएर मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले कर सप्ताह कार्यक्रमको उद्घाटन गर्दै कर तिरेर सभ्य नागरिक बन्नु पर्नेमा जोड दिए ।

प्रभातफेरीमा उद्योग संगठनका भीम घिमिरे, मोरङ व्यापार संघका पवनकुमार सारडा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मनोज केसी लगायतका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement

कर सप्ताहको अवसरमा साप्ताहीक कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ । जसअन्तर्गत ब्याडमिन्टन प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, हाजिरीजवाफ, रक्तदान, अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम संचालन गर्ने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top