सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिँदै

सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिँदै

काठमाडौँस् सर्वसाधारणलाई जारी गरिने रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ ।

ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ ।

सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.